अर्जेन्टिनाको जर्सीमा मेस्सीको यो अन्तिम खेल हो ?
nagariknews.nagariknetwork.com · Mon Jul 20 09:26:16 GMT 2026
सन् २०१६ मा न्यूयोर्कको मेटलाइफ स्टेडियममा लियोनेल मेस्सी आफ्नो अन्तर्राष्ट्रिय करियरकै सबैभन्दा कठिन मोडमा पुगे।
लगातार दुई ठूला फाइनलमा पराजय(पहिले २०१४ को विश्वकपमा जर्मनीसँग र त्यसपछि २०१६ को कोपा अमेरिका फाइनलमा चिलीसँग)भोगेपछि उनी गहिरो निराशामा डुबे। २९ वर्षको उमेरमा अन्तर्राष्ट्रिय उपाधि आफ्नो पहुँचभन्दा बाहिर रहेको महसुस गर्दै उनले अर्जेन्टिनाबाट सन्यासको घोषणा गरे र क्लब फुटबलमा केन्द्रित हुने निर्णय गरे।
Read full story at source (nagariknews.nagariknetwork.com)