बर्डफ्लुले २७ दिन बन्द हुँदा जावलाखेल चिडियाखानालाई रु ३ करोड क्षति
halokhabar.com · Mon Jul 20 09:33:00 GMT 2026

×
काठमाडौं, ४ साउन । ललितपुरस्थित जावलाखेल सदर चिडियाखाना बर्डफ्लु सङ्क्रमणका कारण २७ दिन बन्द हुँदा करिब रु तीन करोड बराबरको आर्थिक क्षति भएको छ ।
Read full story at source (halokhabar.com)