रसुवाका बाढी पीडितलाई पुष्पलाल स्मारक समितिद्वारा ५१ हजार सहयोग
ratopati.com · Sat Aug 29 16:42:05 GMT 2026

विराटनगर । रसुवा जिल्लामा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उपचार तथा राहतका लागि पुष्पलाल स्मारक समितिले ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
समितिका उपाध्यक्ष पारुल क्षेत्रीको अध्यक्षतामा शनिबार बसेको बैठकले बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।
Read full story at source (ratopati.com)