नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
ratopati.com · Mon Jul 20 09:46:17 GMT 2026

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्स र स्पेनिस चेम्बर अफ कमर्सबिच द्विपक्षीय आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने, व्यापार तथा लगानी प्रवर्द्धन गर्ने र निजी क्षेत्रबिच व्यावसायिक आदान–प्रदान विस्तार गर्ने विषयमा छलफल भएको छ।
नेपाल भ्रमणमा रहेकी स्पेनिस चेम्बर अफ कमर्सकी महानिर्देशक इन्माकुलादा रिएरा इ रेनेसँग चेम्बर भवनमा भएको भेटवार्तामा दुवै पक्षले संस्थागत सम्बन्धलाई अझ मजबुत बनाउँदै आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेका हुन्।
Read full story at source (ratopati.com)