सेयर बजारमा उछाल, नेप्से २७ सय १९ अंकमा
bishowkhabar.com · Mon Jul 20 09:51:48 GMT 2026

काठमाडौं– नेपाली सेयर बजारले लगातार पाँचौं कारोबार दिन पनि वृद्धि कायम राखेको छ ।
सोमबार नेप्से परिसूचक ४१.७० अंक (१.५५ प्रतिशत) बढेर २,७१९.०६ अंकमा पुगेको छ, जुन पछिल्लो एक महिनाकै उच्च स्तर हो ।
Read full story at source (bishowkhabar.com)