१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
barnanmedia.com · Mon Jul 20 09:41:32 GMT 2026

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।
मालिका गाउँपालिका-५ देविस्थान पन्थुक बस्ने २२ वर्षीय बिकल विकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
Read full story at source (barnanmedia.com)