दमकमा खैरो हेरोइनसहित एक पक्राउ
kendrabindu.com · Mon Jul 20 10:02:39 GMT 2026

भद्रपुर (झापा) । दमक नगरपालिका–१ हवल्दार चोकस्थित टपरी होटलबाट खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार इलामको चुलाचुली गाउँपालिका–४ पूर्णकुमार राईलाई होटलभित्र लागुऔषध खैरो हेरोइनको कारोबार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो ।
Read full story at source (kendrabindu.com)