एमालेले ३५ वर्षमा ८ वर्ष ५ महिना ११ दिनमात्र सरकारको नेतृत्व गर्यो:निरज आचार्य
nagariknews.nagariknetwork.com · Mon Jul 20 09:58:41 GMT 2026

नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले एमालेले विगत ३५ वर्षमा जम्मा ८ वर्ष ५ महिना ११ दिन मात्रै सरकारको नेतृत्व गरेको दाबी गर्दै ‘३५ वर्ष शासन गर्यौ’ भन्ने आरोप तथ्यविपरीत रहेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आचार्यले पछिल्लो समय एमालेलाई लक्षित गर्दै ‘३५ वर्षमा के गर्यौ ?’ भन्ने प्रश्न उठाएर गलत भाष्य निर्माण गर्न खोजिएको र त्यसबाट आम नागरिकमा भ्रम फैलाउने प्रयास भइरहेको उल्लेख गरेका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)