संसद मार्चपासबीच केन्द्रीय मन्त्रीसँग भेटेर १० मिनेट कुराकानी, कक्रोच जनता पार्टीले राखे ३ माग
setopati.com · Mon Jul 20 10:12:00 GMT 2026

कक्रोच जनता पार्टी (सिजेपी) ले सोमबार सरकारको आग्रहपछि केन्द्रीय मन्त्री जेपी नड्डालाई उनको निवासमा भेटेर १० मिनेट कुराकानी गरेको बताएको छ।
मनसुन अधिवेशनको पहिलो दिन सोमबार सिजेपीले आयोजना गरेको 'चलो संसद' मार्चपास कार्यक्रमबीच केन्द्रीय मन्त्री नड्डासँग भेटेको सिजेपी प्रवक्ता आशुतोष रांकाले जानकारी दिए।
Read full story at source (setopati.com)