सबैभन्दा बढी मुद्दा फर्छ्यौट गर्ने न्यायाधीशमा उच्चतर्फ कुँवर तथा जिल्लातर्फ भण्डारी अग्रस्थानमा
lokaantar.com

गत आर्थिक वर्ष २०८२/०८३ मा देशभरका अदालतमा कार्यरत न्यायाधीशहरूमध्ये उच्च अदालत जनकपुरका कायम मुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरले सबैभन्दा बढी मुद्दा फर्छ्यौट गरेका छन् ।
गत आर्थिक वर्षमा उनले विशेष अदालटको अध्यक्ष पदमा र उच्च अदालत जनकपुरको कामु मुख्य न्यायाधीशको रूपमा सबैभन्दा बढी १ हजार ४ सय २१ थान मुद्दा फर्छ्यौट गरेर अग्रणी स्थान हासिल गरेका छन् ।
Read full story at source (lokaantar.com)