सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
nepalpress.com · Mon Jul 20 10:12:20 GMT 2026

काठमाडौं । सरकारले सार्वजनिक बिदाहरूको पुनरवलोकन गृहकार्य थालेको छ । सचिवस्तरीय बैठकले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिन थालेपछि हाल कायम सार्वजनिक बिदा धेरै भएको निष्कर्ष निकालेको हो ।
ती बिदालाई घटाउने वा परिमार्जन गर्ने सम्बन्धमा अध्ययन गर्न एक उच्चस्तरीय कार्यदल गठन गरिएको छ ।
Read full story at source (nepalpress.com)