आशिका तामाङले गरिन् १ करोडभन्दा बढी ठगी, उजुरीको भयले गर्न थालिन् ब्ल्याकमेल
bishowkhabar.com · Mon Jul 20 10:14:58 GMT 2026

काठमाडौं– करोडौँ रुपैयाँको आर्थिक लेनदेन, ठगी, चेक चोरी, किर्ते हस्ताक्षर र ब्ल्याकमेलको आरोपसँगै प्रतिनिधिसभा सदस्य आशिका तामाङको नाम जोडिएपछि एक विवादास्पद प्रकरण सार्वजनिक भएको छ ।
अमेरिकामा बसोबास गर्दै आएकी कुष्मा बुढाथोकी र झापाका जीवनप्रसाद बास्कोटाबीचको आर्थिक विवादले अहिले प्रहरी र राष्ट्रिय मानवअधिकार आयोगसम्मको ध्यान तानेको छ ।
Read full story at source (bishowkhabar.com)