‘जुलाई’मा औसतभन्दा कम वर्षा
nagariknews.nagariknetwork.com · Mon Jul 20 10:34:07 GMT 2026

जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ।
जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)