युरोपेली देशहरूसँग वार्ता गर्न रूस तयार
onlinekhabar.com · Mon Jul 20 10:34:21 GMT 2026

असार, काठमाडौं । क्रिमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रूस युरोपेली देशहरूसँग संवादका लागि अझै खुल्ला रहेको बताएका छन्। रूसले सम्बन्ध तोड्ने प्रयास कहिल्यै नगरेको जानकारी उनले दिएका छन्।
पेस्कोभले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘रूस संवादका लागि खुल्ला छ, हामीले सम्बन्ध विच्छेदको सुरुवात कहिल्यै गरेनौं।’
Read full story at source (onlinekhabar.com)