सूर्यविनायक-धुलिखेल सडक विस्तारः एकातिर कालोपत्रेको चमक, अर्कोतिर लेदो र हिलोको सास्ती (तस्बिरहरू)
setopati.com · Mon Jul 20 10:34:00 GMT 2026

कोटेश्वर–सूर्यविनायक ६ लेन सडकको निरन्तरता स्वरूप भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्म निर्माणाधीन १६ किलोमिटर सडक विस्तार आयोजनाको काम भइरहेको छ।
एकातिर सडक खण्डमा अत्याधुनिक पेभर मेसिनद्वारा तीव्र गतिमा उच्च गुणस्तरको पिच (कालोपत्रे) भइरहेको सुखद् क्षण देखिन्छ भने, अर्कोतिर ढल निर्माणमा भएको ढिलाइ र अव्यवस्थित डाइभर्सनका कारण सामान्य वर्षामा पनि यात्रुहरूले कष्टकर, हिलाम्मे र जोखिमपूर्ण यात्रा गर्नुपरेको तीतो यथार्थ छ।
Read full story at source (setopati.com)