केएमसीमा नेपालमै पहिलोपटक ‘बिना चिरफार’ नसाको जटिल उपचार
kendrabindu.com · Mon Jul 20 10:43:38 GMT 2026

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)ले नेपालमै पहिलो पटक ‘अर्बिटल एथेरेक्टोमी’ प्रविधिको प्रयोग गरी जटिल नसाको बिनाचिरफार सफल उपचार गर्दै स्वास्थ्य क्षेत्रमा नयाँ उपलब्धि हासिल गरेको छ ।
खुट्टाको नसा पूर्ण रूपमा अवरुद्ध भएर अंग नै गुमाउनुपर्ने जोखिममा रहेका बिरामीका लागि यो अत्याधुनिक प्रविधिले नयाँ आशाको ढोका खोलेको छ ।
Read full story at source (kendrabindu.com)