गुनासोपछि कोलकत्ता स्विट्समा अनुगमन, खाद्य स्वच्छतामा सुधार गर्न विभागको निर्देशन
halokhabar.com · Mon Jul 20 10:37:00 GMT 2026

×
काठमाडौं, ४ साउन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं महानगरपालिका–३१ स्थित दुई खाद्य व्यवसायमा अनुगमन गरी खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार आवश्यक निर्देशन दिएको छ ।
Read full story at source (halokhabar.com)