सवारी तथा यातायात ऐन श्रमिक विरोधी बनाउन लागिएको भन्दै विरोध
nepalpress.com · Mon Jul 20 10:54:44 GMT 2026

रुपन्देही । सवारी तथा यातायात ऐन अव्यहारिक र श्रमिक विरोधी बनाउन लागिएको भन्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्विनी प्रदेशले १२ वटै जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।
सवारी तथा यातायात सम्बन्धी सरकारले ल्याउन लागेको सवारी ऐनमा कतिपय प्रावधानहरू अव्यवहारिक र श्रमिक विरोधी रहेको भन्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्विनी प्रदेशले १२ वटै जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।
Read full story at source (nepalpress.com)