कक्राेज जनता पार्टीकाे आन्दाेलन चर्किएपछि स्वास्थ्यमन्त्रीले मागे समय
kendrabindu.com · Mon Jul 20 11:00:38 GMT 2026

काठमाडाैं । भारतका केन्द्रीय स्वास्थ्यमन्त्री जेपी नड्डाले कक्राेज जनता पार्टी (सीजेपी) का प्रतिनिधिहरूसँगको भेटवार्तापछि आफ्ना मागहरूका विषयमा छलफल गर्न केही समय मागेका छन्।
सीजेपीका प्रतिनिधि आशुतोष राङ्काले मन्त्री नड्डाले पार्टीका मागहरूलाई भारतीय जनता पार्टी (बीजेपी) को नेतृत्वसँग छलफल र समन्वय गर्न समय मागेको जानकारी दिएका छन्।
Read full story at source (kendrabindu.com)