१५ औं महाधिवेशनलाई सर्वसम्मत बनाउन कांग्रेसभित्र आन्तरिक संवाद जारी छ : उपसभापति शर्मा
onlinekhabar.com · Mon Jul 20 11:01:01 GMT 2026

४ असार, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको आगामी १५ औँ महाधिवेशनका लागि पार्टीभित्र बेहत छलफल र संवाद भइरहेको जानकारी दिएका छन् ।
सोमवबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीको आन्तरिक जीवन र आसन्न महाधिवेशनको तयारीका सन्दर्भमा स्पष्ट पारेका हुन् ।
Read full story at source (onlinekhabar.com)