सिड्नीमा मालती मंगलेको रेड कार्पेट प्रिमियर हुने
baahrakhari.com · Mon Jul 20 11:04:40 GMT 2026

सिड्नी । रानी फिल्मसको ब्यानरमा चर्चित गायक रामकृष्ण ढकालद्वारा निर्मित चलचित्र मालती मंगलेको अस्ट्रेलिया प्रदर्शन हुने भएको छ । त्यसअघि उनको कार्यक्रमसहित सिड्नीमा रेड कार्पेट प्रिमियर हुने भएको छ ।
माउन्ट पुमोरी इभेन्ट्सको आयोजनामा नेपालीहरूको बाक्लो बस्ती रहेको अर्वन क्षेत्रमा रहेको ग्रान्ड प्यालेस इभेन्ट हलमा हुने भएको हो । जुलाइ २५ मा गायक रामकृष्णको प्रस्तुतिसहित रेड कार्पेट प्रिमियर शो हुन लागेको हो ।
Read full story at source (baahrakhari.com)