उत्कृष्ट १० कृति सार्वजनिक, २९८ पुस्तकमध्ये अन्तिम मनोनयनमा यी कृति
kalakarmi.com · Mon Jul 20 11:11:10 GMT 2026

काठमाडौं- नेपाली भाषा, साहित्य र बौद्धिक सिर्जनाको सबैभन्दा प्रतिष्ठित सम्मानमध्ये एक मदन पुरस्कार–२०८२ का लागि उत्कृष्ट १० कृतिको मनोनयन सूची सार्वजनिक गरिएको छ ।
मदन पुरस्कार गुठीले सोमवार विज्ञप्ति जारी गर्दै यस वर्ष मूल्याङ्कनका लागि प्राप्त २९८ वटा पुस्तक मध्ये विभिन्न विधाका १० कृतिलाई अन्तिम मनोनयनमा समावेश गरिएको जनाएको हो ।
Read full story at source (kalakarmi.com)