इरान र अमेरिकाबिच फेरि तनाव चर्किएपछि तत्काल मध्यपूर्व छोड्न आफ्ना नागरिकलाई दक्षिण काेरियाको आग्रह
barnanmedia.com · Mon Jul 20 11:05:30 GMT 2026

दक्षिण कोरियाले तत्काल मध्यपूर्व छोड्न वा सुरक्षित ठाउँमा रहन आफ्ना नागरिकलाई आग्रह गरेको छ ।
इरान र अमेरिकाबिच तनाव चर्किदै गएपछि दक्षिण कोरियाले यात्राकाक्रममा रहेका सर्वसाधारणलाई तत्काल मध्यपूर्ण छोड्न आग्रह गरेको हो ।
Read full story at source (barnanmedia.com)