कपिलवस्तु, मोरङ र नुवाकोटमा गरी तीन जना मृत फेला
onlinekhabar.com · Mon Jul 20 11:39:15 GMT 2026

४ साउन, काठमाडौं । कपिलवस्तु, मोरङ र नुवाकोटमा गरी तीन जना मृत फेला परेका छन् ।
प्रहरीका अनुसार कपिलवस्तुको कपिलवस्तु नगरपालिका-४ बिरपुर बस्ने ९० वर्षीय राजाराम बानियाँ घर नजिकै रहेको पोखरीमा सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
Read full story at source (onlinekhabar.com)