घरमा ग्रिल लगाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
onlinekhabar.com · Mon Jul 20 11:38:55 GMT 2026

४ साउन, नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको सुनवल नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सुनवल नगरपालिका-१२ का २० वर्षीय मुक्तिप्रसाद पराजुलीको सोमबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।
Read full story at source (onlinekhabar.com)