सल्यान प्रहरीद्वारा अवैध भरुवा बन्दुक बरामद
barnanmedia.com · Mon Jul 20 11:39:02 GMT 2026

जिल्ला प्रहरी कार्यालय सल्यानले बेवारिसे अवस्थामा लुकाइछिपाइ राखेको अवस्थामा छनाल अवैध भरुवा बन्दुक फेला परेको छ ।
सल्यान प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार जिल्लाको वनगाड कुपिण्डे नगरपालिका–१२ स्थित भदाले सामुदायिक वनमा चार र छत्रेश्वरी गाउँपालिका–१ स्थित जुगेखोला सामुदायिक वनबाट दुई थान भरुवा बन्दुक फेला पारी बरामद गरिएको हो ।
Read full story at source (barnanmedia.com)