भारतमा डेंगी विरूद्धको पहिलो खोपले पायो स्वीकृति
setopati.com · Mon Jul 20 11:48:45 GMT 2026

भारतले डेंगी विरूद्धको खोपलाई पहिलो पटक स्वीकृति दिएको छ।
जापानस्थित ताकेदा बायो-फार्मास्युटिकल्सले उत्पादन गरेको डेंगी विरूद्धको खोपलाई भारतको औषधि नियामक निकायले स्वीकृति दिएको हो।
Read full story at source (setopati.com)