निर्वाचन आयोगका प्रस्तावित आयुक्तविरूद्ध संसदीय सुनुवाइ समितिमा एउटा मात्र उजुरी
setopati.com · Mon Jul 20 11:59:49 GMT 2026

निर्वाचन आयोगको प्रमुख आयुक्तमा प्रस्तावित मानबहादुर कार्कीविरूद्ध संसदीय सुनुवाइ समितिमा एउटा मात्र उजुरी परेको छ।
सुनुवाइ समितिले निर्वाचन आयोगमा प्रस्तावित प्रमुख आयुक्त कार्की, आयुक्त गुरू वाग्ले र राजीव सुब्बाविरूद्ध उजुरी आह्वान गरेको थियो। तर वाग्ले र सुब्बाविरूद्ध भने कुनै उजुरी परेन।
Read full story at source (setopati.com)