इरानका मिसाइल र ड्रोन हबमा अमेरिकी हमला, अमेरिकी सैन्य बेसमा इरानी हमला
onlinekhabar.com · Sun Jun 28 03:23:21 GMT 2026

१४ असार, काठमाडौं । अमेरिकाले शुक्रबार इरानमाथि करिब एक घण्टासम्म हवाई हमला गरेको छ। अमेरिकी सेनाले इरानका मिसाइल र ड्रोन हबहरूका साथै तटीय राडार साइटहरूलाई निसाना बनाएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्धविराम तोडेका कारण जवाफी कारबाही गरिएको बताएका छन्। अमेरिकी केन्द्रीय कमाण्डका अनुसार, २५ जुनमा इरानले होर्मुज स्ट्रेटमा सिङ्गापुरको कार्गो जहाज ‘एमभी एभर लभ्ली’ माथि ड्रोन हमला गरेको थियो ।
Read full story at source (onlinekhabar.com)