किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु
ratopati.com · Sat Aug 29 16:57:54 GMT 2026

काठमाडौँ । किएभ नजिकैको डिपोमा रातभरि रुसले ड्रोन आक्रमण गर्दा विस्फोटक पदार्थ रहेको डिपो वरपरका कम्तीमा ३७ जनाको मृत्यु भएको अधिकारीहरूले शनिवार बताएका छन् ।
राजधानीको पश्चिमी उपनगर नजिक रहेको उक्त डिपोमा ‘विस्फोटक वस्तुहरू’ भण्डारण गरिएको पाइएको युक्रेनी अभियोजकहरूले बताएका छन् ।
Read full story at source (ratopati.com)