माछापुच्छ्रे बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा अर्याल र नायब प्रमुख कार्यकारी अधिकृतमा जमरकटेल
lokaantar.com

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्याललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा तथा नायब महाप्रबन्धक सुभाष जमरकटेललाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरिएको छ ।
यही साउन ४ गते बसेको सञ्चालक समितिको बैंठकले उनीहरूलाई बढुवा गर्ने निर्णय गरेको हो ।
Read full story at source (lokaantar.com)