लुम्बिनीमा १२ बाट ८ मन्त्रालय बन्दा कुन–कुन हुँदैछन् मर्ज ?
nepalpress.com · Mon Jul 20 12:13:42 GMT 2026

रुपन्देही । लुम्बिनी प्रदेशमा रहेका १२ मन्त्रालय घटाएर ८ बनाउने पूर्वनिर्णयअनुसार आन्तरिक तयारी सुरु भएसँगै कुन मन्त्रालय कता गाभिने चासोको विषय बनेको छ।
अहिले प्रदेश सरकारको सुरुवातमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको सुरुवाती बेलामा बनाएको मन्त्रालयलाई आधार बनाएर व्यवस्थापनको तयारी गरिएको छ । यसका लागि सरकारले प्रमुख सचिव कृष्णप्रसाद काप्रीको संयोजकत्वमा समिति नै बनाएर उसले प्रतिवेदनसमेत सरकारलाई बुझाएको छ । तर सरकारले त्यसलाई सार्वजनिक गरेको छैन ।
Read full story at source (nepalpress.com)