बाढी पिडितका लागि नेपाल लेयर्स कुखुरा पालक संघद्धारा १० लाख सहयोग
corporatenepal.com · Thu Aug 27 11:09:02 GMT 2026

काठमाडौं। नेपाल लेयर्स कुखुरा पालक संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग गरेको छ । रसुवा बाढी प्रभावितको राहतका लागि संघले कोषमा सहयोग गरेको हो ।
संघका अध्यक्ष विनोद पोखरेलले रसुवा बाढीपछि राहत र उद्धारका लागि सरकारले आर्थिक सहयोगको आह्वान गरेपछि संघले १० लाख सहयोग गरेको बताए ।
Read full story at source (corporatenepal.com)