चीनको नयाँ क्यारियर पाँच–पिस सेट र जलसैनिक क्षमता, दक्षिण एसियाली सुरक्षामा दूरगामी असर
clickmandu.com · Mon Jul 20 12:21:45 GMT 2026

एजेन्सी । सन् २०२६ को जुनमा चीनमा सार्वजनिक भएका तस्बिरहरूमा ३५००३० सिरियल नम्बर भएको जे–३५ विमान देखिएको छ । यसले शिनयाङ एयरक्राफ्ट कर्पोरेसन (एसएसी) को उत्पादन लाइनबाट यो नयाँ जलसैनिक स्टेल्थ फाइटर जेट कम्तीमा ३० वटा बनिसकेको पुष्टि गर्छ ।
यस क्षमताको औद्योगिक आधारबारे अगस्ट २०२३ मा जानकारी आएको थियो जब एसएसीले १.२ अर्ब अमेरिकी डलर लगानी गरेर ६ वटा फुटबल मैदान जत्रो (करिब ३ लाख ७० हजार वर्ग मिटर) नयाँ एयरोनटिकल कम्प्लेक्स बनाउने महत्त्वाकांक्षा सार्वजनिक गरेको थियो ।
Read full story at source (clickmandu.com)