रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली सदर
setopati.com · Mon Jul 20 12:20:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) को बागलुङ जिल्ला कार्यसमिति ‘जिल्ला अधिवेशन कार्यविधि’मा तोकिएको प्रक्रिया पालना नगरी सम्पन्न भएको ठहर गर्दै केन्द्रीय निर्वाचन आयोगले सो जिल्ला समिति पूर्णरूपमा बदर गरेको छ।
अधिवेशन सञ्चालनको प्रक्रियासम्बन्धी प्राप्त उजुरी, उपलब्ध तथ्य, प्रमाण तथा सम्बन्धित पक्षबाट प्राप्त स्पष्टीकरणको परीक्षण र अध्ययन गरी तोकिको प्रक्रिया पालना नगरी अधिवेशन सम्पन्न भएको निष्कर्ष निकालेको हो।
Read full story at source (setopati.com)