४० कन्टेनर तोरी बोकेर तीन वर्षपछि विराटनगर आइपुग्यो रेल
setopati.com · Mon Jul 20 12:28:15 GMT 2026

नेपालको तेल उद्योगका लागि ४० कन्टेनर तोरी बोकेको कार्गो रेल सोमबार कोलकाताबाट विराटनगर आइपुगेको छ।
स्वस्तिक आयलले तेस्रो देशबाट लिएको तोरी बोकेर भारतको कोलकाता बन्दरगाहबाट तीन वर्षपछि पहिलोपटक विराटनगरसम्म कार्गो रेल आइपुगेको हो।
Read full story at source (setopati.com)