हिमालयन बुलियनद्वारा बाढी पीडितका लागि २१ लाख सहयोग
clickmandu.com · Thu Aug 27 11:16:21 GMT 2026

काठमाडौं । हिमालयन बुलियन कम्पनी लिमिटेडले बागमती रसुवा बाढी प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि २१ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने जनाएको हो ।
Read full story at source (clickmandu.com)