नेपाल–स्पेन व्यापार सहकार्य विस्तार गर्न दुई चेम्बरबीच छलफल
shilapatra.com · Mon Jul 20 12:47:04 GMT 2026

नेपाल चेम्बर अफ कमर्स र स्पेनिस चेम्बर अफ कमर्सबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ ।
नेपाल भ्रमणमा रहेकी स्पेनिस चेम्बर अफ कमर्सकी महानिर्देशक इन्माकुलादा रिएरा इ रेने र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीबीच चेम्बर भवनमा भएको भेटवार्तामा द्विपक्षीय आर्थिक सहकार्यलाई संस्थागत रूपमा अघि बढाउने विषयमा सहमति भएको हो ।
Read full story at source (shilapatra.com)