प्रभावित क्षेत्रमा सञ्चार सेवा सञ्चालन गराइँदै
reportersnepal.com · Thu Aug 27 11:17:19 GMT 2026

काठमाडौँ, ११ भदौ । भोटेकोशी बाढीबाट क्षतिग्रस्त सञ्चार टावरहरुलाई सुचारु गरिएको छ । बाढीले क्षति पु¥याएका विभिन्न जिल्लाका टावर मर्मतपछि पुनः सञ्चालन गरिएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।
रसुवाको न्यौपानेचौर र राम्चेको रिपेयर साइटमा हेलिकप्टरबाट जेनेरेटर तथा ब्याट्री पठाई टावर मर्मत गरी सेवा सञ्चालन गरिएको हो ।
Read full story at source (reportersnepal.com)