चालु आर्थिक वर्ष सरकारी कार्यालयमा नयाँ कर्मचारी भर्ना नगर्ने निर्णय
makalukhabar.com · Mon Jul 20 12:55:49 GMT 2026

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष कुनै पनि सरकारी कार्यालयमा नयाँ कर्मचारी भर्ना नगर्ने निर्णय गरेको छ । यससँगै सरकारी कार्यालयहरूले स्थायी पदपूर्तिका लागि लोक सेवा आयोगमा नयाँ माग पठाउन पाउने छैनन् ।
मुख्यसचिव गोविन्दबहादुर कार्कीको नेतृत्वमा सोमबार बसेको सचिवहरूको बैठकले यस्तो निर्णय गरेको हो ।
Read full story at source (makalukhabar.com)