मदन भण्डारी अस्पताललाई सय शैयाको बनाइने
gorkhapatraonline.com · Thu Jan 30 18:04:52 GMT 2025

हरिप्रसाद कोइराला
उर्लाबारी, माघ १७ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मोरङको उर्लाबारी ३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरलाई सय शैयाको बनाइने बताउनुभएको छ ।
Read full story at source (gorkhapatraonline.com)