गृहमन्त्रीको छड्के अनुगमनले पर्सा–बारामा तरंग
kendrabindu.com · Sun Jun 28 03:37:21 GMT 2026

पर्सा । गृहमन्त्री सुदन गुरुङले बारा र पर्साका विभिन्न सीमा नाकाहरूमा सुरक्षा निकायलाई पूर्वजानकारी नदिई छड्के अनुगमन गरेपछि सुरक्षा निकायमा तरंग फैलिएको छ ।
रास्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनस्थल चितवनबाट शुक्रबार राति करिब ९ बजे सोझै पथलैया आइपुगेका उनी त्यहाँबाट पूर्व–पश्चिम राजमार्गको पिलुवा हुँदै जीतपुर सिमरा उपमहानगरपालिकाको बडहर्वासम्म पुगेका थिए । त्यहाँबाट उनी सिमरा पुगेका थिए । त्यस क्रममा उनले केही स्थानीयसँग संवाद पनि गरेका थिए ।
Read full story at source (kendrabindu.com)