निर्भीक बौद्धिकको बिदाइ
nepalnews.com · Mon Jul 20 13:14:23 GMT 2026

साढे दुई वर्षअघि मैले ‘डा. देवेन्द्रराज पाण्डे र स्वावलम्बन अवधारणा’ बारे बोलेको थिएँ। त्यसबेला डा. पाण्डे मेरै सामु बसेर सुनिरहनुभएको थियो। दुःखद कुरा, अब उहाँको भौतिक शरीर हामीमाझ छैन। उहाँले छोडिगएका सम्झना भने ताजै छन्। उहाँका योगदान र मार्गदर्शन अनुकरणीय छन्।
मेरो जन्म विशालनगरमै भएकाले उहाँ मेरो छिमेकी हुनुहुन्थ्यो। उहाँको कान्छो भाइ कल्याणराज पाण्डे मेरो साथी। स्कुल अलग थियो तर हामी सँगै क्रिकेट खेल्थ्यौँ।
Read full story at source (nepalnews.com)