क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
ratopati.com · Mon Jul 20 13:15:00 GMT 2026

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनीबाट पूर्ण रूपमा ध्वस्त भएको भैँसेपाटीस्थित अत्याधुनिक मन्त्री निवासको पुनर्निर्माण तोकिएको समयमा सम्पन्न हुन सकेन ।
ठेक्का लगाइएका ११ वटा ब्लक पनि निर्माण व्यवसायीको आन्दोलन र महँगीका कारण काम लम्बिएको पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएको छ । असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको मन्त्री क्वार्टरको पुनर्निर्माणमा मूल्यवृद्धि र निर्माण व्यवसायीहरूको आन्दोलनका कारण प्रभावित भएको कार्यालयका सुपरीटेन्डेन्ट इन्जिनियर चक्रवर्ती कण्ठले रातोपाटीलाई बताए ।
Read full story at source (ratopati.com)