रसुवामा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक
newsofnepal.com · Mon Jul 20 13:39:52 GMT 2026

धुन्चे, रसुवा।
मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै रसुवा जिल्लाका मुख्य सडक खण्डहरूमा रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
Read full story at source (newsofnepal.com)