निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा परियार नियुक्त
lokaantar.com

सरकारले निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियारलाई नियुक्त गरेको छ।
भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालयले सोमबार सूचना जारी गर्दै सिफारिस समितिको योग्यताक्रममा पहिलो नम्बरमा रहेका परियारलाई अस्पताल विकास समितिको सोमबारको निर्णयका आधारमा कार्यकारी निर्देशक नियुक्त गरिएको जनाएको हो।
Read full story at source (lokaantar.com)