मदन भण्डारीको ७५औँ जन्मजयन्ती आज, ओली–प्रचण्डसहित शीर्ष नेताहरू एउटै मञ्चमा
kalakarmi.com · Sun Jun 28 03:46:33 GMT 2026

काठमाडौं- तत्कालीन नेकपा (एमाले)का महासचिव तथा ‘जनताको बहुदलीय जनवाद’ (जबज)का प्रवर्तक जननेता मदन भण्डारीको ७५औँ जन्म जयन्ती आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।
जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले काठमाडौँस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गरेको छ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा दिउँसो १:३० बजे प्रारम्भ हुने कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुनेछन् ।
Read full story at source (kalakarmi.com)