दर्ता नहुँदा नयाँ विधाका स्वास्थ्य जनशक्ति बेरोजगार र पलायन
shilapatra.com · Mon Jul 20 15:22:00 GMT 2026

अमेरिकाको मिसौरी राज्यमा डक्टर अफ अस्टियोप्याथिक मेडिसिन (डीओ) को अभ्यास गरिरहँदा डा. प्रतीक्षा उपाध्यायले केही समयको अनुभवपछि नेपाल फर्किएर आफ्नो विज्ञता उपयोग गर्ने सोच बनाइन् । त्यसैअनुरूप २०२३ जनवरीमा उनी स्वदेश आइन् ।
जब लाइसेन्स लिन भन्दै शैक्षिक प्रमाणपत्रलगायतका कागजात बोकेर उनी नेपाल मेडिकल काउन्सिल पुगिन्, काउन्सिलका तत्कालीन रजिस्ट्रार डा. कृष्ण अधिकारीको जवाफ सुनेर उनी चकित परिन् ।
Read full story at source (shilapatra.com)