बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन
baahrakhari.com · Mon Jul 20 15:41:20 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शतप्रतिशत पुँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन दिएका छन् ।
सोमबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन योजनासम्बन्धी सबै मन्त्रालयका सचिवहरू सम्मिलित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
Read full story at source (baahrakhari.com)