पुष्पलालचोकमा सर्यो कोशीको स्वास्थ्य मन्त्रालय
nagariknews.nagariknetwork.com · Mon Jul 20 15:42:37 GMT 2026

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालय विराटनगरको देवकोटा चोकबाट विराटनगर –३ स्थित पुष्पलालचोकमा सरेको छ ।
जेन्जी आन्दोलनमा आगलागि भएका कारण हाल स्वास्थ्य मन्त्रालय रहेको भवन जोखिमयुक्त भएपछि मन्त्रालय पुष्पलालचोक नजिकै सारिएको हो ।
Read full story at source (nagariknews.nagariknetwork.com)